top of page

EA Poem Vol. 1 (English & Nepali - 2015/16)

A Special Friend

Sambandha Rani Giri

HUM XI (2016)

If there's someone you can talk to,

Someone no one can replace;

If there's someone you can laugh with,

Till the tears run down your face;

If there's someone you can call on when

You need a helping hand;

If there's someone you can count on to advise and

Understand; if there's someone you think

More of as each year

Comes to its end;

You're a very lucky person

For you have found a special friend.

Soulmate

Bishwash Rai Hum XI (2016)

There is an angle suffering lots of pain She is sad, she can’t walk, but she is crawling She can’t smile but she is smiling I don’t know what I can do for that You know that I’m just a good devil Time comes running, wind comes blowing Music can feel you better, no more pain to suffer Happiness comes searching and the memories always remain ha ha…

Hello there, I’m here to see your smile but your smile is up in the sky, and my heart was fluttering for your smile. Look life is beautiful, beauty is everything don’t know how I’m writing This poem seems like my words are flying… I will be there for you You will suffer no more pain I’m going to be in your heart and I’m going to control your heart beats…

Dream With You

Bidya Thapa Magar HM XI C (2016)

Day to Day, dreams are flowing through

mind

May you would come and hold my

hand

Dreams with you to walk together for

joy

Let me take all pain and suffer from

you

Each day is beautiful, if I am with

you

Want to fill all your things in my

mind

Being far away too, I wanna hold

your hand

May be I could show you,

How am I, if I'm with you.

Feelings

Preety Shrestha HUM XII (2016)

A cute smile on his face, makes me forget all my pains. He is a light on the earth, who stays in core of my heart.

Every seconds of my life imagine about him, my eyes eagerly await to see him. Although lots of beautiful stars twinkle in the sky, he is the only moon who caught the sight of my eyes.

Like rose in the garden and sugar in a tea, Life seems mess without him and me. He is my dear one, near one, heartbeat, who exists in me without a bleat.

He…

Karuna Gurung HM XI C (2016)

There happened to be a boy.

Who was YOUNG, SMART & ATTRACTIVE!

I see him everyday,

He got that chubby chick

With a flawless smile…

It was the first day I saw him,

And create a place for him in my heart,

Days went by, months went by…

He happened to create a large space inside my heart.

Not only I but girls from his school like him.

But the love I gave him, no one else could ever hive him.

He has got the equal love for me too…

Don't misunderstand

He's just my little brother…J

I Am a Girl

Karishma Dura HM XI C (2016)

May be my world is chained up.

May be my all path to be free is locked

May be while walking these are obstacles

May be it's difficult to be happy.

May be a society won't accept me.

But don't think that I'm a looser

If you tease, I won't scream

Because I am bound by chain with society

If a scream society won't accept me.

Life

Patty Giri

HUM XI (2016)

Life is like a flowing river

It waits for none

So live life to its fullest

From dusk till dawn

Life is precious

Has value than any treasure

Importance of life

Is impossible to measure

Life is brighter

Than the death

So try to love it

Rather than hate it

Life

Babita Karki

HM XI C (2016)

Life never ends without enjoyment

We need all necessary and fulfillments.

Life is short and it's interesting

Where people do like and commenting.

Life is full of feelings

Where we get happiness and sorrow.

In some case, life can be mean

Where in other case joy.

Life gives us new lesson

In every step

Life can be meaningful

If we cherish it.

Life

Albina Maharjan

HM XI C (2016)

Life seems as a little flower,

Everytime, searching for a shower,

Grows from the bud,

End to the mud,

Along with the happiness,

Or sometimes with the sadness,

But blooms every time

As the sunshine.

My Mom

Akash Thapa

HM XI C (2016)

I have a mom, who makes me laugh,

Wipe my tears, hug me tight,

Watch my success, see me fail

Cheer me on, keep me strong.

But, when my mom's sad,

I feel bad.

I try to make her feel happy

And make her laugh.

------------------------------------------------------------------------------------------------------

के.पी. ओली र नयाँ नेपाल

Nikita Rai

HUM XI (2016)

नयाँ नेपालका प्रधानमन्त्री के.पी.ओली निकै प्रख्यात भएका छन् हावा हावा बोली निकाल्छु भन्छने हावाबाट बिजुली १७ घण्टा लोडसेडिङले पीडित छन् नेपाली ।

निकै गर्छन् घोक्रो फुलाई फुलाई भाषण नाकाबन्दीले गर्दा छैन नेपालमा ईन्धन र रासन सबैको जीवन अस्तव्यस्त कस्तो यो शासन के गर्ने खै यस्तै रहेछ यहाँको चलन ।

अन्नबाली छैन कतै फस्टिएको छ कालोबजार हत्या, हिँसा, तस्करी र भैष्टाचार एकातिर परेको छ भूकम्पको मार अर्कातिर सरकारले बेहोरेको हार ।

बिरक्त लाग्छ आपैmलाई भन्दा म हूँ नेपाली यो नेपालमा अब बाचूँ म कसरी भारत चीन भ्रमण मात्र गर्छन् प्र.म. ओली हे प्रभु  बुद्धि देउ, ओलीलाई बेसरी

छाला

Martin Rai

Mgmt XI A (2016)

काला छाला, सेता छाला हाम्रो देशमा चल्दै आएको गहुँगोरो छाला

डन्डिफोरले भरिएका फोकै फोकाका छाला किरिम, पाउडरले ढाकिएका सुन्दर छाला बुढेसकालले छोपिएका बुढाबुढीका चाउरी परेका छाला ।

पुक्के छाला, गिलो छाला हिरा झैँ चम्किने चमकदार छाला

हिमालले लाली परेका चिसा, राता छाला हातका ताली परेको राता, ताता छाला घामले पिल्सिएका किसानका काला, ताता छाला ।

भोटेका छाला, मोटेका छाला मर्नै लागेका थोते बुढाका छाला

पातलो छाला, मोटा छाला यसैको हो यो उपकार जसका कारण सुन्दर भनेका हाम्रा गाला ।

आमा

Aashish Gaha

Sc XII A (2016)

मेरी आमा, यो कविता तिम्रो लागि

तिम्रो लामो आयु माग्छु देवी देवता भाकि ।

नौ महिना दुःख पाई, कोखमा राख्यौ

जन्म दियौ अनि हाँस्न सिकायौ ।

बिस्तारै बोल्न अनि हिड्न पनि सिकायौ

म बिरामी हुदाँ कति रात, नसुती बितायौ ।

कति सताएँ आमा तिमीलाई, म सानो हुँदा

सँगै रुन्थ्यौ तिमी पनि जब म रुँदा ।

सक्दिन शब्दमा आमा तिम्रो वर्णन गर्न,

तिम्रो छोरा बनी जन्मिन पाएँ, धन्य मेरो कर्म ।

तिमी नै छौ मेरी आमा बुझ्ने मेरो कर्म

आमा पुजा गर्छु तिमीलाई, त्यही नै मेरो धर्म ।

तिम्रो आर्शिवाद सधैं साथ रहोस् सफलताको शिखर चढ्न

तिम्रो सहाराले सिकायौ आमा, सधैं अघि बढ्न ।

अल्छी गवार

Asim Tamang

HUM XI (2016)

सानैदेखि ट्यालेन्ट म राम्रो पढी पास हुन्थें उमेर ढल्दै गए पछि केटीको पछि लागि हिडेँ ।

छ क्लासदुखि फेल भाको पस भाको रेकर्ड छैन चिट चोरेर नि फेल हुन्छु पढेर दिमागमा केही छिर्ने होइन ।

शुरु शुरुमा नराम्रो लाग्यो पढाईतिर ध्यान दिएँ फेरि साथीभाइले बोलाए पछि सहरतिर डुली हिडेँ ।

एस.एल.सी.मा फेल गर्छस् भनी सबैले भन्थे त्यहीँ कुराको डरले होला हल्का फुल्का पढ्न थालेँ ।

निन्द्रा लाग्थ्यो पढ्दा–पढ्दै तर किताब हेरी बसेँ झुल्दा झुल्दा घाँटी दुख्यो अनि टुप्पी मैले कसेँ ।

के नै पो होला एस.एल.सी. भनी डर मलाई लाग्थ्यो टिचरले नै चिट ल्याइदिँदा आनन्द चाहिँ भाग्यो ।

आमा

Suzan Timalsina

HM XI C (2016)

आमा रुन्छिन् रुदिन म थाहा छ उनलाई कहाँबाट आउँदै छु म

मेरा पाइला लड्खडाउँछन् आमा रुन्छिन् तर रुदिन म फेरि म त आफ्नै संसारमा उडी आकाशमा

यी मस्त... मेरा पाइला लड्खडाउँछन् आवाज म त लठ्ठ तर गाह्रो छ बुझाउन

यो स–साना कुरा, न होस आउँछ एक्लै बसी रुन्छु म एकान्तमा कोसिस मैले नगरेको कहाँ हो र नरोऊ आमा बरु माफ गर ।

आमाको चोखो माया

Yogendra Rokaya Magar

Sc XI B (2016)

आज दुई चार दिन भो मेरी आमा रोको देख्छु सपनीमा, मलाई सम्झी रुदैं मुख धोको देख्छु सपनीमा ।

डुल्दा म गाउँघरमा खोजी खोजी खाना ख्वाउथिन् उनै आमा आज भोको देख्छु सपनीमा मलाई सम्झी मेरी आमा रोको देख्छु सपनीमा ।

दुःख गरेर हामीलाई असल बाटो देखाउन खोजिन् उनै आमा हातमा ठूला ठूला फोका अनि पिठ्यूँमा डोको देख्छु सपनीमा मलाई सम्झी मेरीआमा रोको देख्छु सपनीमा ।

हिम्मत कहिल्यै हारिनन् अभै पनि छोराको राम्रो गर्ने धोको देख्छु सपनीमा मलाई सम्झी मेरो तस्वीर छोको देख्छु सजनीमा ।

आज दुई चार दिन भो मेरी आमा रोको देख्छु सपनीमा । मलाई सम्झी रुदैं मुख धोको देख्छु सपनीमा ।

बुबा

Annie Rai

Mgmt XI A (2016)

मान्छेको जीवनमा दुःख भोग्नुपर्छ सधैं सुखको रोदन हुँदैन रहेछ । जब जब दुःखको क्षण आउँछ तब तब बुबा हजुरलाई पाउँछु ।

जब म त्यो लगनखेलको तरकारी बजारमा बुढापाकाहरु ब्सेको देख्छु तब हजुरको सम्झनाले मलाई तड्पाउने गर्दछ उनीहरु ८० उमेरसम्म पनि रहेका छन् ।

तर तपाईँ उमेर नभई हामीलाई यो संसारबाट छोडेर जानुभयो । अरुहरुलाई उनीहरुको बुबासँग रमाईरहेको देख्दा मलाई पनि हजुरको काखमा खेल्न मन लाग्छ ।

तपाईँसँग बिताएका ती दिनहरु सम्झँदा हजुर मेरो साथमै हुनुहुन्छ जस्तो लाग्छ तर त्यो एउटा कल्पनामै सिमित रहन्छ ।

बढ्दैछु अगाडि म जीवनमा अगाडि हजुरको साथ छैन सम्झनालाई नै आफ्नो बनाई अगाडि बढ्नेछु म ।

देश विकास

Chhabindra Kunwar

Sc XI A (2016)

देशको राजनीतिको होइन आफ्नो सोचको विकास गर देशको भविष्यको होइन आफ्नो भविष्यको चिन्ता गर ।

देशको प्रगतिको बारेमा होइन आफ्नो उन्नतिको बारेमा सोच देशको नेताको बारेमा होइन आफ्नो पुस्तकको कारेमा सोच ।

देशको विकासको पछि होइन आफ्नो गुरुहरुको पछि हिड देशको समस्याको पछि होइन आफ्नो लक्ष्यको पछि हिड ।

जब नेपालीहरुको आफ्नो लक्ष्य चुम्छ । तब नेपालको विकास आपै हुन्छ ।

गरिबको पीडा

Raj Rai

Mgmt XI A (2016)

महान् छन् , बबकुफ छन् , कोही विद्वान् पनि कमजोर छन् , साधक छन् अनि पहलमान पनि यही माहौलमा एक अनौठो संसार छ यहीको माटोमा शहीदको रगत बिराजमान छ ।

धनी छन् , गरिब छन् , कोही अत्यन्तै धनी संघर्षका बाबजुद पनि कोही हिड्छन् जोगी बनी ईश्वर पनि पक्षपाती भई उभिदिन्छ अघि सधैं निर्दयी, गरिब र असहायका लागि ।

जता गए, जे गरे पनि सबै भाग्य ठग्ने सङ्घर्षका परिणामलाई नियतिले हर्ने समय र संसारले आफ्नो मुहार फेरे गरीबी र हसहायका सपनाहरु अधुरो नै रहे ।

गाँस छ प्रिय, बास छ प्रिय, अनि कपास पनि यसकै लागि गर्नुछ अनेक नरको नोकर बनी सहरका गल्ली अनि सडकपेटीमा छ बास बिचराको अनुहार सधैं निन्याउरो र निराश ।

बिचराको माता थिए, पिता थिए हालान् असहायको दुःख देखी कसको पो मन रोला र कुन दिन जन्मि कसरी आयौ यसरी दर्द सहन बिचरालाई कसले सक्छ आफ्नो मन दिई हँसाउन ।

कस्तो नेपाल

Ishan Karki

HUM XI (2016)

सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली खन पाए बोकेरै निल्ने इस्तो छ नेपाली ।

बत्ती हुँदा टि.भी. छैन न त टि.भी. हुँदा बत्ती बसी बसी खान पाए नेपालीलाई मस्ती ।

नेता भन्छन् काठमाडौंलाई बनाउँछन् New York City

No Land fertility गोली मार Nationality

उत्तानो परेर खाटमा सुत्ने नेपालीको जीवन भयो अब केही भन्दिन यहाँको यस्तै छ चलन ।

लाइसेन्स नभई तर पैसा भए ट्राफिक पनि लाटो हुन्छ पुलिस सबै बहिरा डाक्टर पनि अन्धा हुन्छन् अप्रेसनको बेला ।

धेरै मेकअप नगर नानी भन्ने छैन अब कर तर आफ्नै बाऊको कालो नजर छैन कुनै भर

अङ्ग्रेजीले हमला गर्दा नेपाली छाती थापी अघि बढ्थे देशकै लागि मर्छु भन्दै सपना बुन्दै बस्थे

तर आजको नेपालको छैन त्यस्तो बानी Facebookma मा Status हानी सिलाकी जवानी मुन्नीको बदनामी

अझ उफ्रन्छन् डिस्कोमा कट्टु तानी तानी

गरीबको घरमा टुकी बल्दैन ठूलाबडाको घरमा घामै ल्याइदिए नि पुग्दैन अब किन रोएकी बज्यै छाती पिटेर अब त छोरोले नि हेर्दैन तिमीलाई फर्केर ।

आमा यहाँ छोरोको पीरमा फोटो हेर्दै रुन्छे छोरा वहाँ चुरोट तान्छ आमैले के यहाँ पाउँछे ।

पैसा खर्च गर्छन् छोरोलाई डाक्टर, इन्जिनियर बनाइन् खेतमा हात खियाउँदै काम गर्ने किसानको जीवन

केवल तिमी नै तिमी

John Kumal

HUM XI (2016)

हर दिन, हर रात हरपल, हरघडी कल्पना, सपना, बिपनामा तिमी नै तिमी, तन मन मेरो रगत रगतमा केवल तिमी नै तिमी ।

आकाशको विशालतामा तिमी मनको शून्यतामा तिमी यहाँ तिमी, त्यहाँ तिमी अब यो बिरानो जिन्दगीमा केवल तिमी नै तिमी ।

क्षत बिक्षत भावनाहरुको सहारा तिमी डुब्न लागेको अस्तित्वको किनारा तिमी भित्र तिमी, बाहिर तिमी अब यो सुनसान गारेटोमा एक मात्र गन्तब्य तिमी केवल तिमी नै तिमी ।

मेरो गाउँघर

Manisha Tamang

Mgmt XI A (2016)

सहरबाट धेरै टाढा धुँवाधुलोबाट पनि निकै पर रहेको छ त्यो डाँडामा मेरो सानो गाउँघर ।

प्रकृतिले भरिएको सुन्दरतामा पर्खिन्छ भिन्न जुनेली रातमा खोलानाला बग्छन् भिरपाखामा देखिन्छ हिउँजस्तो साझँपाखामा ।

लुकामारी खेल्छ हुस्सु र कुहिरोसँग रमाउँदै कोइली गाउँछिन् वनपाखा गुन्ज्याउँदै

सहरबाट धेरै टाढा धुँवाधुलोबाट पनि निकै पर रहेको छ त्यो डाँडामा मेरो सानो गाउँघर ।

आमा! तिमी मेरो पहिलो माया

Yubraj Lama

HM XI C (2016)

आमा! तिमी मेरो पहिलो माया मेरो रक्षा ग¥यौ बनेर मेरो छाँया ।

आमा! तिमीले मलाई हिड्न र बोल्न सिकायौ आफ्ना ती आँखाले मलाई यो संसार देखायौ ।

नौ महिना गर्भमा राखी तिमीले मलाई जन्म दियौ मलाई तिमीले अमृत दिई आपूmले बिष पियौ ।

हिमालबिना जसरी सुक्ने थियो खोला आमा, सोच्न पनि सक्दिन तिमीबना मेरो के हुन्थ्यो होला ।

मेरो खुशीको लागि तिमीले कति पीडा खायौ होला मलाई माफ गरिदेऊ आमा म तिम्रो बदमास छोरा ।

आमा! तिमी मेरो पहिलो माया मेरो रक्षा ग¥यौ बनेर मेरो छाँया ।

फूल लिएर आउँछु

Nilav Joshi

Mgmt XI A (2016)

फूल टिप्न मन लाग्छ काँडादेखि डर लाग्छ माया बसाउन मन लाग्छ तर आइ लभ यु भन्न डर लाग्छ ।

मौसम अनुसार फूल फुल्छ भ्रष्टाचारले गर्दा यो देश चल्न भ्रष्टाचारबिनाको जीवन कसरी चल्छ हाम्रो दैनिक चलन ।

प्रेमीबिनाको जीवन स्वासबिनाको धड्कन म कसरी बाँचु र अरुलाई कसरी बचाउँ ।

गरिब र धनी भएका यो देश विभिन्न जनजाती र भाषाको भेष अन्तमा, हाम्रो देश अमेरिका होइन तर अमेरिकाभन्दा कम छैन ।

तिम्रो त्यो

Samikchhya Gautam

Sc XI B (2016)

तिम्रो त्यो मीठो स्वरले मिलनको गीत गाए हुन्छ मरी लानु के पो छ र चोखो माया लाए हुन्छ ।

ढुंगा र माटोले बनेको पृथ्वी बाढी र पहिरो गइहाल्छ हाड र छालाले बनेको जिन्दगी मिलन र बिछोड भइहाल्छ ।

हात काटी रगत दिंदा दुई अञ्जली थापीदिन्छु मुटु साटी माया दिंदा जीवनभर साथ दिनु ।

तिमी

Brushma Rai

Mgmt XI A (2016)

नपाए पनि तिमीलाई राख्ने छु मेरो मनमा म टाढा गए पनि सम्झने छु तिमीलाई चहेर पनि बिर्सन सक्दिन जीवनमा जहिल्यै साथ दिने छु ।

ज्यानको वास्ता छैन मलाई तर खुसी दिन चाहन्छु तिमीलाई मनमा केही कुराको मतलब छैन मलाई तर जहिल्यै मेरो साथ दिन चाहन्छु तिमीलाई ।


Featured Posts
Recent Posts
Archive
Search By Tags
Follow Us
  • Facebook Basic Square
  • Twitter Basic Square
  • Google+ Basic Square
bottom of page